मन्त्रिपरिषद्‍बाट बजेट पारित, ४ बजे संसद्‍मा पेस गरिँदै


काठमाडौ ।
आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अपराह्न ४ बजे संसद्‍मा पेस गरिने बजेट पारित गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्‍को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ। यसअघि नै सरकारलेसार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफलसम्पन्न भइसकेको छ।

प्रतिक्रिया