नेपालको पनि मौसममा प्रभाव पर्दैछ। के के प्रभाव पर्ला ?
विशेष मौसम बुलेटिन (११ कार्तिक २०८२)
बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामको चक्रबातले कार्तिक १३ गतेदेखि १५ गतेसम्म नेपालको पनि मौसममा प्रभाव पर्दैछ। के के प्रभाव पर्ला ?
श्रोत ।
National Disaster Risk Reduction & Management Authority
#weather #BRIDGES

