कोशी प्रदेशका मुख्य मन्त्री कार्कीद्वारा राजीनामा घोषणा


कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले राजीनामा घोषणा गरेका छन् । सबै राजनीतिक दलसँग सहकार्य गर्नका लागि राजीनामाको घोषणा गरेको उनको भनाइ छ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, “मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु। त्यही निर्णय तपाईंहरू समक्ष सुनाउनका लागि उभिएको छु।”

प्रतिक्रिया