यति एयरको जहाज दुर्घटना


यति एयरलान्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
जहाज वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको जानकारी छ ।

प्रतिक्रिया