बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक


काठमाडौ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयको भागबन्डा लगाउने भएको छ । बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

प्रतिक्रिया