एसईईको नतिजा असारमै आउने, बोर्डको गृहकार्य पूरा


गत २०७८ सालको माद्यमिक शिक्षा परीक्षाको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले इन्ट्रीको काम धमाधम भइरहेको बताउँदै भन्नुभयो,”कक्षा ११ को भर्नाको तालिका नखल्बलियोस भनेर असार ननाघ्ने गरि नतिजा सार्वजनिक गर्ने तदारुकताका साथ अघि बढेको छ ।

प्रतिक्रिया