भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुुस भएको छ । शनिबार बिहान बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया