आज पृथ्वी जयन्ती:सार्वजनिक विदा


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक विदा रहेको छ । आज सार्वजनिक विदा रहेको कुरा गृहमन्त्रालयको आधिकारिक सूचनामार्फत प्रेषित गरिएको छ । नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमासमेत विदा दिने निर्णय मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया