जेलबाटै रेशम चौधरीले तयार गरे पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका छन ।
पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन रेशमको निर्देशन छ ।