अहिलेसम्म माओवादीले जितेका यी हुन् १६ स्थानीय तह


हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।

अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

अहिलेसम्म मनाङका सबै पालिकाहरूको परिणाम आएको छ।

1.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
2.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
3. बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
4. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
5. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
6. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
7.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
8. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
9.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
10. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
11. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
12. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
13. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
14. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
15. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
16. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

प्रतिक्रिया